शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

३ वटा होटल र लघुवित्तको कार्यालयमा पूर्ण क्षति, दमकलबिना आगो निभाइँदै

काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–७ स्थित हलेसी बजारमा फैलिएको आगोका कारण ३ वटा होटल पूर्ण रूपमा जलेका छन् । स्थानीय पदम राईको हार्डवेयरबाट आगो फैलिएको आगोका कारण...