शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

हरित यातायात विकास गर्ने उद्देश्यले सरकारले ल्यायो राष्ट्रिय यातायात नीति

काठमाडौँ । सरकारले दुई दशकपछि राष्ट्रिय यातायात नीति २०८१ ल्याएको छ । राष्ट्रिय यातायात नीति २०५८ खारेज गरी उक्त नीति कार्यान्वयनमा ल्याइएको हो । भौतिक पूर्वाधार यातायात सचिव केशव शर्माले...