शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित

काठमाडौँ । काठमाडौँको मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालका दैनिक ज्यालादारी कर्मचारीहरू सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आन्दोलनमा उत्रिएका छन् । अस्पताल स्थापनाकालदेखि दैनिक ज्यालादारी कर्मचारीको...