शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

‘भारी’ अमेरिकी बम जेरूसेलम आइपुगेको इजरायली रक्षा मन्त्रालयद्वारा पुष्टि

जेरुसेलम । इजरायलको रक्षा मन्त्रालयले आइतबार अमेरिकामा निर्मित ‘भारी’ बमको पहिलो खेप इजरायल आइपुगेको जनाएको छ । मार्को रुबियोले वासिङ्टनका उच्च कूटनीतिज्ञका रुपमा इजरायलको पहिलो भ्रमण सुरु गरेसँगै उक्त ‘भारी’...