बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

योगमायालाई श्रद्धाञ्जली दिन आर्यघाट पुगे कलाकारकर्मी

काठमाडौँ । अभिनेता जितु नेपालकी आमा योगमाया नेपालको पार्थिव शरीर आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि योगमायाको शव पशुपति आर्यघाटमै केही समय श्रद्धाञ्जलीका लागि राखिएको थियो...