शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री (जवाफसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रमा देखिएको चुनौतीहरूको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभामा आइतबार आयोजित प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सांसद प्रकाशशरण महतले सोधेको प्रश्नको जवाफ दिने क्रममा...