काठमाडौँ । प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा दोस्रो प्रश्नको रूपमा सांसद प्रतीक्षा तिवारीले मधेस प्रदेशका राष्ट्रिय गौरवको आयोजनाका सम्बन्धमा प्रश्न गरेकी छन् । उनले हालको तथ्यांकअनुसार समय सीमाभित्र कतिपय आयोजनाको प्रगति नभएको...