शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

पोखरा घटनाको छानबिन गर्न माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य डिलेन्द्र प्रसाद बडूले पोखरा घटनाको छानबिन गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै उनले यो घटना कसरी र कसको कमजोरीले भयो भन्ने प्रश्न...