काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करणको फाइनल खेल आइतबार खेलिँदै छ । फाइनलमा दुई पटकको च्याम्पियन भारतले दोस्रो संस्करणको विजेता न्युजिल्यान्डसँग उपाधिका लागि भिडन्त गर्दैछ । नवौँ संस्करणमा...