काठमाडौँ । केही समयदेखि बढिरहेको रेमिट्यान्स अहिले फेरि घट्न थालेको छ । अघिल्लो आर्थिक वर्षको पुससम्म २४ प्रतिशत हाराहारीमा रहेको रेमिट्यान्स यो आर्थिक वर्षको यही अवधिमा ४ प्रतिशत मात्रैले बढ्यो । ...