शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

महिलालाई आयआर्जनसँग जोड्न मौरीघार उपहार

बागलुङ । काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्न मौरीपालन तालिमसहित घार उपलब्ध गराएको छ । घरको काममा मात्र सीमित महिलालाई सीप सिकाएर उद्यमी बनाउने उद्देश्यले तालिमसहित घार उपलब्ध गराएको हो ।...