वीरगन्ज । बाराको नवजन्म सुधार केन्द्रमा १५ दिन अगाडि भर्ना भएका प्रदीपप्रसाद मण्डलले मुर्गा बन्न नमान्दा सामूहिक कुटपिटबाट मृत्यु भएको खुलासा भएको छ । बारा प्रहरीले गरेको सोधपुछमा पक्राउ परेकाहरूले...