बुधबार, ०७ फागुन २०८१
ताजा लोकप्रिय

कुम्भ मेलास्थलमा भिषण आगलागी

भारत । उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलाको सेक्टर १८ र १९ बीचको एक स्थानमा भिषण आगलागी भएको छ। शनिबार साँझ भएको आगलागीको कारण खुल्न नसकेको र प्रहरीले अनुसन्धान गरिरहेको...