बुधबार, ०७ फागुन २०८१
ताजा लोकप्रिय

कच्चा पदार्थको भन्सार छुट गर्न जुत्ता चप्पल व्यवसायीको सरकारसँग माग

काठमाडौँ ।  जुत्ता चप्पल उद्योगी व्यवसायीहरूले कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार छुटको माग  गरेका  छन् । शनिवार नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी सङ्घ ११ औँ वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरूले...