काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले महिला नेतृत्व पाएको छ । अध्यक्षमा भवानी दाहाल सर्वसम्मतिमा चयन भएकी हुन् । यसअघि अध्यक्षको दाबेदार रहेका रेवन्त गौतमसहित प्रभास शाह वरिष्ठ उपाध्यक्ष बनेका...