बुधबार, ०७ फागुन २०८१
ताजा लोकप्रिय

भिक्षुसङ्घलाई सामूहिक सङ्घदान

काठमाडौँ । स्वयम्भूस्थित आनन्दकुटी विहारमा आज भिक्षुसङ्घलाई सामूहिक सङ्घदान गरिएको छ ।  उदाय् समाजको संयाजकत्वमा भएको कार्यक्रममा तीन सय ५० जना भिक्षु, भिक्षुणी तथा अनगारिकाहरुलाई सामूहिक दान गरिएको थियो । ...