बिहीबार, २८ चैत २०८१
ताजालोकप्रिय
समकालीन कथामा जनयुद्धको प्रतिविम्बनका कलात्मक आयाम

समकालीन कथामा जनयुद्धको प्रतिविम्बनका कलात्मक आयाम

नेपालमा तत्कालीन नेकपा (माओवादी)द्वारा सञ्चालित दशवर्षे जनयुद्ध (२०५२–२०६२) का  कारण सामाजिक–सांस्कृतिक सम्बन्धका उपरी–संरचनामा भएको परिवर्तनलाई नकार्न सकिन्न । तर, दशवर्षे जनयुद्ध जेजस्तो रूपमा उथलपुथलकारी रह्यो त्यसअनुरूपका उपलब्धि भने प्राप्त हुन...