शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

बाग्लुङ ताराखोलाको सिस्नो पाउडर जापान र कोरियासम्म

ढोरपाटन । ताराखोला गाउँपालिका–५ बारडुलेकी ४६ वर्षीया मनकली घर्ती मगरले २०६७ सालदेखि सिस्नोको पाउडर उत्पादन गर्दै आएकी छन् ।  बारीको काल्नामा खेर गइरहेको सिस्नोलाई प्रशोधन गरी पाउडर बनाएर देशका ठूला...