वीरगन्ज । बाराको एक सुधार केन्द्रमा कुटपिट गरी प्रदीपप्रसाद मण्डलको हत्या गरिएको पाइएको छ । उनको हत्या भएको सीसीटिभी फुटेज बाहिरिएको हो । कलैया उपमहानगरपालिका– १ बैँक रोडस्थित ‘नवजन्म सुधार...