शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

लाप्राकमा मकैको विवाह सम्पन्न

गोरखा । माघ शुक्ल द्वितीया तिथि पारेर आज यहाँको धार्चे गाउँपालिका–४ लाप्राकमा मकैको विवाह गरिएको छ । मकैको विहे गरेपछि मात्र बारीमा रोप्न सुरु गर्ने परम्पराअनुसार गाउँलेले सामूहिक रुपमा मकैको...