काठमाडौँ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले आगामी वैशाखमा आयोजना गर्न लागेको कञ्चनजङ्घा साहसिक हाफ म्याराथन प्रतियोगिता–२०८२ र सिरीजङ्घा पाथीभरा चौरी प्रदर्शन कार्यक्रमका लागि पुरस्कारको घोषणा...