काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल प्रजातन्त्र सेनानी संघले दोस्रो महाधिवेशन गर्न मूल आयोजक समितिलगायत विभिन्न १५ उपसमिति गठन गरेको छ । संघले आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन...