शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

शानदार मःम पसलमा ग्याँस विस्फोटमा परेका थप एक जनाको मृत्यु

काठमाडौँ । कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्याँस विष्फोट हुँदा घाइते भएका थप एकजनाको मृत्यु भएको छ । माघ २४ मा विष्फोटमा परेका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको जिल्ला...