अकल्याण्ड । बेन सियर्सले घातक बलिङ गरेपछि तेस्रो एकदिवसीयमा पाकिस्तानलाई हराउँदै न्युजिल्याण्डले एकदिवसीय शृङ्खला ३–० ले क्लिन स्विप गरेको छ । यसअघि टोलीले टी–२० शृङ्खला ४–१ ले जितेको थियो । ...