शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने सम्बन्धी राष्ट्रिय सभाको प्रतिवेदन हस्तान्तरण, यस्ता छन् सुझाव र रणनीति

काठमाडौँ । विकास आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास उपसमितिले ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ लाई समितिमा पास गरी मूल समितिलाई बुझाएको छ...