काठमाडौँ । २९औँ थाइल्यान्ड मास्टर्स एथलेटिक्स प्रतियोगितामा झापाका कृष्णप्रसाद सिग्देलले रजत पदक जितेका छन् । राजधानी बैंककमा आयोजना भएको उक्त प्रतियोगितामा सिग्देलले ५५–५९ उमेर समूहमा लङजम्पतर्फ रजत पदक हात पारेका...