सिन्धुली । जिल्ला खेलकुद विकास समिति, सिन्धुलीको आयोजनामा यही फागुन ५ देखि १३ गतेसम्म प्रथम खेलकुद महोत्सव, २०८१ हुने भएको छ । खेलकुदको माध्यमबाट सामूहिक भावनाको विकास गराई स्थानीय स्तरबाट...