शनिबार, ०३ फागुन २०८१
ताजा लोकप्रिय

२० जनालाई मुद्दा नचल्ने निर्णय सदर गर्न महान्यायाधिवक्ताको टेबलमा पुग्यो फाइल

काठमाडौँ । नक्सालस्थित नेपाल बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा भाडामा दिँदा आर्थिक लाभ लिएको सम्बन्धी ‘विवाद’मा मुद्दा नचलाउने तयारी अन्तर्गत महान्याधिवक्ता समक्ष फाइल पुर्याइएको छ ।...