शुक्रबार, ०२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सचिव भ्रष्टाचारी ठहर भएपछि प्रदेशसभाको कामु सचिवको जिम्मेवारी अमात्यलाई

विराटनगर । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि उपसचिव गौतमराज अमात्यलाई सभाको कायममुकाय सचिवको जिम्मेवारी दिइएको छ । प्रदेशसभाको प्रवक्ताको जिम्मेवारीमा रहेका उपसचिव अमात्यलाई सभामुख अम्बरबहादुर...