काठमाडौँ । दलितका लागि दलित अभियानका अभियन्ता खगेन्द्र सुनारले दुई बोरा नागरिकताका फोटोकपी जिल्ला प्रशासन कार्यालयमा बुझाउन गएका छन् । माइतीघरदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौँसम्म समर्थकसहित गएका हुन् । ...