यङ्गुन । म्यानमारको कारेन राज्यमा साइबर ठगी चलाइरहेका ‘स्क्याम सेन्टर’ हरूबाट सयौँ विदेशीलाई रिहा गरिएको छ । त्यहाँको जनजातीय सशस्त्र समूहले त्यस्ता स्क्याम सेन्टरमा जबर्जस्ती काम गर्न बाध्य २० देशका...