बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय

पाइप फुटेर पानीले क्षति गरेको बबरमहलको सडक मर्मतका लागि प्राधिकरणलाई पत्राचार

काठमाडौँ । सडक डिभिजन काठमाडौँले मेलम्चीको पाइप फुटेर पानीले क्षति गरेको बबरमहलको सडक मर्मतका लागि नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको छ । सडक डिभिजन काठमाडौँका सूचना अधिकार महानन्द जोशीले...