बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय

युक्रेनबिना युक्रेनको कुरा हुन्न : बेलायती रक्षामन्त्री

लन्डन । बेलायतका रक्षामन्त्री जोन हेलीले  युक्रेनबिना युक्रेनको विषयमा कुरा नहुने बताएका छन् । बस्रेल्समा नाटोको रक्षा मन्त्रीहरूको एउटा बैठकमा उनले यस्तो बताएका हुन् । अमेरिकी राष्ट्रपतिले बुधबार रुसी राष्ट्रपति...