बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय

एनआरएनएको भूमिका कस्तो चाहन्छ नयाँ पुस्ता ?

लन्डन । विश्वका ८७ मुलुकमा फैलिएको करिब ८० लाख गैरआवासीय नेपालीलाई प्रतिनिधित्व गर्ने साझा संस्था भनिँदै आएको गैरआवासीय नेपाली संघप्रति नयाँ पुस्ता भने खासै उत्साहित देखिँदैनन् ।  आफूहरूलाई नेतृत्व वर्गले...