बिहीबार, ०१ फागुन २०८१
ताजा लोकप्रिय

समयले हटाए इन्डियाज गट लेटेन्टका सबै एपिसोड

मुम्बई । हास्य कलाकार समय रैनाले आफ्नो कार्यक्रम इन्डियाज गट लेटेन्टबारे चलिरहेको विवादमा स्पष्टीकरण दिएका छन्। उनले इन्स्टाग्राममार्फत आफ्नो कार्यक्रमका सबै भिडियोहरू युट्युबबाट हटाइसकेको बताएका हुन् ।  उनले आफ्नो...