काठमाडौँ । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले बुधबार बबरमहल क्षेत्र जलमग्न भएको घटनामा नेपाल विद्युत् प्राधिकरणको ठेकेदार दोषी रहेको जनाएको छ । मेलम्ची खानेपानी आयोजनाको वितरण प्रणाली हेर्ने उक्त निर्देशनालयले विज्ञप्ति...