काठमाडौँ । सडकमा रहेको पाइप फुटेपछि बबरमहल क्षेत्र बुधबार डुबानमा परेको छ । काठमाडौँ जिल्ला अदालत, विशेष अदालत लगायत कार्यालयहरू डुबानमा परेपछि त्यहाँ रहेका कर्मचारी र सर्वसाधारणलाई उद्धार नै...