किभ । रुसले हानेको ब्यालिष्टिक मिसाइल लागेर किभमा एक जना मारिएका छन् । किभका मेयरले बताएअनुसार बुधवार बिहान भएको सो आक्रमणमा घाइते हुनेमा मृतक ९ वर्षकी ती बालिका पनि थिइन्...