विराटनगर । अख्तियारमा उजुरी दिएको आरोपमा बेलबारी नगरपालिकाका प्रमुख डिलप्रसाद राईले प्रशासन प्रमुखलाई कारबाही गर्ने भएका छन् । उजुरीबारे छानबिन गर्नुको साटो उनलाई कारबाही गर्ने कार्यपालिका बैठकले निर्णय नै गरेको...