बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय कायाक स्लालम प्रतियोगितामा चितवनका प्रितमले जिते स्वर्ण

काठमाडौँ । नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघको आयोजनामा १३औँ राष्ट्रिय कायाक स्लालम प्रतियोगिता सम्पन्न भएको छ । चितवनको फिस्लिङस्थित त्रिसुली नदीमा आयोजना भएको प्रतियोगितामा चितवनका प्रितम गुरुङले स्वर्ण पदक जिते...