काठमाडौँ । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डको राजधानी एडिनबर्गमा आयोजना हुने भएको छ । नेपाल स्कटल्यान्ड एसोसिएसन, नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेश र फिल्म कल्चर सोसाइटी अफ नेपालले...