मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

खोटाङको हलेसी बजारमा आगो फैलियो, डीएसपीको टोली घटनास्थलमा

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–७ स्थित हलेसी बजारमा आगो फैलिएको छ । स्थानीय पदम राईको हार्डवेयरबाट आगो फैलिएको प्रदेश प्रहरी कार्यालय कोशीका एसएसपी भीम दाहालले रातोपाटीलाई बताए...