बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

जलवायु उत्तरदायी बजेट २० प्रतिशत पुर्‍याइने

काठमाडौँ । राष्ट्रिय योजना आयोगले जलवायु उत्तरदायी बजेटलाई २० प्रतिशत पुर्‍याउने गरी काम गर्न सबै तहका सरकारलाई सुझाव दिएको छ । आगामी आर्थिक वर्षको बजेट तयारीको पूर्वसन्ध्यामा आयोगले सबै तहका...