बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिल्म क्षेत्रमा महिलाहरू बढी पीडित छन् : वसुन्धरा भुसाल

काठमाडौँ । वरिष्ठ कलाकार वसुन्धरा भुसालले फिल्म क्षेत्रमा महिलाहरू बढी पीडित हुनुपरेको बताएकी छिन् । मंगलबार काठमाडौँमा आयोजित ‘फिल्ममा महिला’ विषय एक कार्यक्रम बोल्दै उनले हिरोको तुलनामा हिरोइनहरूलाई समस्या रहेको...