नयाँ दिल्ली । केन्द्र सरकारको आदेशपछि समय रैनाको सो ‘इन्डियाज गट लेटेन्ट’को एपिसोड युट्युबमा रोक लगाइएको छ । रणवीर इलाहाबादियाले आपत्तिजनक टिप्पणी गरेका कारण युट्युबमा रोक लगाइएको बीबीसीले लेखेको छ...