काठमाडौँ । नेपाल अडिटर्स एशोसिएसन (अडान) को सातौँ राष्ट्रिय महाधिवेशन आउँदो जेठ १६ र १७ गते काठमाडौँमा हुने भएको छ । अडानका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा छैटौँ राष्ट्रिय महाधिवेशनपछिको...