बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

बेलायतमा भुपेन्द्रलाई दोहोरो स्वर्ण

काठमाडौँ । नेपालका भुपेन्द्र गुरुङले बेलायतमा सम्पन्न आईएमएसी खुला प्रतियोगितामा दुईवटा स्वर्ण पदक जितेका छन् । इन्टरनेसनल मार्सल आट्र्स कोर्पोरेसन (आईएमएसी) मुख्यालयद्वारा आयोजित उक्त प्रतियोगितामा भुपेन्द्रले दुई फरक स्पर्धामा स्वर्ण...