काठमाडौँ । आयोजक द एक्सेल्सियर स्कुल र भ्याली भ्यु राजधानीमा जारी ‘११औँ एक्सेल्सियर कप’ अन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । स्वयम्भूस्थित आयोजक विद्यालयको कोर्टमा खेलिएको...