शुक्रबार, ०२ फागुन २०८१
ताजा लोकप्रिय

‘प्रेम’मा पनि आर्थिक मन्दीको असर, फूल पसलमा छैन भिडभाड

काठमाडौँ । माया र प्रेम गर्नेहरूको पर्व भन्ने गरिन्छ भ्यालेन्टाइन डे (प्रणय दिवस) लाई । फेब्रुअरी १४ आउने बित्तिकै रातो गुलाफ रङ्गीचङ्गीका फूल प्रेमी प्रेमिकाहरूले एक अर्कालाई दिने गर्दछन्। ...