बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

नयाँ शक्तिका केन्द्रीय कार्यसमिति सदस्य माओवादी केन्द्रमा प्रवेश

सुर्खेत । बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति)को केन्द्रीय कार्यसमिति परित्याग गरी सुर्खेतमा भिमबहादुर मल्ल ‘सुवास’ माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  मल्ललाई पार्टीको कर्णाली प्रदेश समितिको सातौँ बैठकमा...